एनआरएन केन्द्रीय उपाध्यक्ष भट्ट लाई बेल्जियममा स्वागत

बिष्णु सापकोटा । बेल्जियम। गैर आवसिय नेपाली संघ बेल्जियमको आयोजनामा गत बुधबारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा अवस्थित नेशनल होटलको सभा हलमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का उपाध्यक्ष भट्टको स्वागतार्थ छलफल तथा रात्रि भोज कार्यक्रम संपन्न भएको छ । गोर्खा समाज बेलायतको निमन्त्रणामा बेलायत आएका भट्ट यूरोपका बिभिन्न देश भ्रमण तथा भेटघाट कार्यक्रम संगै … Continue reading एनआरएन केन्द्रीय उपाध्यक्ष भट्ट लाई बेल्जियममा स्वागत